बिरगंज २१- पर्सा जिल्लाको बिरगंजमा सोमबार हिन्दु तथा मुस्लिम समुदायबीच भएको विरोध प्रदर्शन र झडपका क्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहमाथि भएको आक्रमण तथा मोबाइल फोन खोसिएको घटनाप्रति हामी गम्भीर आपत्ति तथा घोर निन्दा प्रकट गर्दछौं।
कार्यकारी सम्पादक साहले आफ्नो पेशागत दायित्वअनुसार घटनास्थलमा पुगेर फोटो तथा भिडियो संकलन गरिरहेको समयमा केही प्रदर्शनकारीहरूले उहाँमाथि आक्रमण गर्नुका साथै प्रयोगमा रहेको मोबाइल फोन जबरजस्ती खोसी लगेको जानकारी प्राप्त भएको छ। यो घटना स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो।
लोकतान्त्रिक व्यवस्थामा सञ्चारकर्मीहरूले निष्पक्ष, सत्य र तथ्यपरक सूचना सम्प्रेषण गर्न निर्भीक रूपमा काम गर्न पाउनुपर्छ। यस्ता अमर्यादित र आपराधिक कार्यले न केवल पत्रकारको सुरक्षामा प्रश्न उठाउँछ, बरु समग्र प्रेस स्वतन्त्रतालाई नै चुनौती दिन्छ।
अतः, घटनामा संलग्न पत्रकार साहको मोबाइल खोस्ने तथा आक्रमण गर्ने दोषीहरूको पहिचान गरी प्रहरी प्रशासनले कडा भन्दा कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौं। साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सञ्चारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गर्दछौं।
भोजपुरी टाइम्स दैनिक सधैं सत्य, निष्पक्षता र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ।
सोमबार हिन्दु तथा मुस्लिम समुदायबीच भएको विरोध प्रदर्शन र झडपका क्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहमाथि भएको आक्रमण तथा मोबाइल फोन खोसिएको घटनाप्रति हामी गम्भीर आपत्ति तथा घोर निन्दा प्रकट गर्दछौं।
कार्यकारी सम्पादक साहले आफ्नो पेशागत दायित्वअनुसार घटनास्थलमा पुगेर फोटो तथा भिडियो संकलन गरिरहेको समयमा केही प्रदर्शनकारीहरूले उहाँमाथि आक्रमण गर्नुका साथै प्रयोगमा रहेको मोबाइल फोन जबरजस्ती खोसी लगेको जानकारी प्राप्त भएको छ। यो घटना स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो।
लोकतान्त्रिक व्यवस्थामा सञ्चारकर्मीहरूले निष्पक्ष, सत्य र तथ्यपरक सूचना सम्प्रेषण गर्न निर्भीक रूपमा काम गर्न पाउनुपर्छ। यस्ता अमर्यादित र आपराधिक कार्यले न केवल पत्रकारको सुरक्षामा प्रश्न उठाउँछ, बरु समग्र प्रेस स्वतन्त्रतालाई नै चुनौती दिन्छ।
अतः, घटनामा संलग्न पत्रकार साहको मोबाइल खोस्ने तथा आक्रमण गर्ने दोषीहरूको पहिचान गरी प्रहरी प्रशासनले कडा भन्दा कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौं। साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सञ्चारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गर्दछौं।
भोजपुरी टाइम्स दैनिक सधैं सत्य, निष्पक्षता र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ।
पर्सा जिल्लाको मा सोमबार हिन्दु तथा मुस्लिम समुदायबीच भएको विरोध प्रदर्शन र झडपका क्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहमाथि भएको आक्रमण तथा मोबाइल फोन खोसिएको घटनाप्रति हामी गम्भीर आपत्ति तथा घोर निन्दा प्रकट गर्दछौं।
कार्यकारी सम्पादक साहले आफ्नो पेशागत दायित्वअनुसार घटनास्थलमा पुगेर फोटो तथा भिडियो संकलन गरिरहेको समयमा केही प्रदर्शनकारीहरूले उहाँमाथि आक्रमण गर्नुका साथै प्रयोगमा रहेको मोबाइल फोन जबरजस्ती खोसी लगेको जानकारी प्राप्त भएको छ। यो घटना स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो।
लोकतान्त्रिक व्यवस्थामा सञ्चारकर्मीहरूले निष्पक्ष, सत्य र तथ्यपरक सूचना सम्प्रेषण गर्न निर्भीक रूपमा काम गर्न पाउनुपर्छ। यस्ता अमर्यादित र आपराधिक कार्यले न केवल पत्रकारको सुरक्षामा प्रश्न उठाउँछ, बरु समग्र प्रेस स्वतन्त्रतालाई नै चुनौती दिन्छ।
अतः, घटनामा संलग्न पत्रकार साहको मोबाइल खोस्ने तथा आक्रमण गर्ने दोषीहरूको पहिचान गरी प्रहरी प्रशासनले कडा भन्दा कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौं। साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सञ्चारकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गर्दछौं।
भोजपुरी टाइम्स दैनिक सधैं सत्य, निष्पक्षता र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ।
मा सोमबार हिन्दु तथा मुस्लिम समुदायबीच भएको विरोध प्रदर्शन र झडपका क्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहमाथि भएको आक्रमण तथा मोबाइल फोन खोसिएको घटनाप्रति हामी गम्भीर आपत्ति तथा घोर निन्दा प्रकट गर्दछौं।